gyankunjbanepa@gmail.com 011-663493, 661093

हार्दिक बधाई तथा शुभकामना

यस विद्यालयबाट २०८० को SEE परीक्षामा सम्मिलित भई उत्तीर्ण हुन सफल विद्यार्थी भाईबहिनीहरुमा हार्दिक बधाई सहित उज्जवल भविष्यको शुभकामना ।
सुरकृष्ण वैद्य
अध्यक्ष
तथा 
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान
बनेपा ८, काभ्रे
www.gyankunj.edu.np